बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
ratopati.com · Sun Aug 30 01:12:17 GMT 2026

चितवन । रसुवामा फेरि बाढी आएको चर्चापछि रोकिएका नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका सवारी साधनहरू पुनः पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
जिल्ला प्रहरी कार्यालय, चितवनले एक सूचना जारी गर्दै बाढीको जोखिम नरहेको सूचना प्राप्त भएपछि रोकिएका सबै प्रकारका सवारी साधनको आवागमन सुचारु भएको जानकारी दिएको हो।
Read full story at source (ratopati.com)