रसुवा बाढीमा बेपत्ता भएकामध्ये २५९ जनाको शव भेटियो
onlinekhabar.com · Thu Aug 27 12:06:18 GMT 2026

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीबाट त्रिशूली नदी हुँदै आएको बाढीमा परेर बेपत्ता भएकामध्ये ३५९ जनाको शव फेला परेको छ।
साँझ पाँच बजेसम्मको तथ्यांकअनुसार ३५९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
Read full story at source (onlinekhabar.com)