राष्ट्रपति पौडेलले बाढी पीडितको उद्धार र राहतका लागि एक महिनाको पारिश्रमिक दिने
onlinekhabar.com · Thu Aug 27 12:05:04 GMT 2026

११ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीपीडित उद्धार तथा राहत कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)