विपद्मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ
khabarhub.com · Thu Aug 27 12:07:07 GMT 2026

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस पक्राउ परेका छन्।
बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले नारायणीमा बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको छ।
Read full story at source (khabarhub.com)