सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी
rajdhanidaily.com · Thu Jul 23 23:59:16 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ । जसमा १२१ जनालाई प्रतिवादी बनाइएको छ ।
विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार ती प्रतिवादीलाई करिब एक खर्ब १८ अर्ब पाँच करोड रुपैैयाँबराबरको बिगो दाबी गरिएको छ ।
Read full story at source (rajdhanidaily.com)