नेपालगञ्ज-दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
nepalnews.com · Sun Jun 28 11:55:17 GMT 2026

नेपालगन्ज। नेपालगन्जका पर्यटन व्यवसायीले नेपालगन्ज-दिल्ली सिधा उडानका लागि प्रयास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष अनुरोध गरेका छन्।
नेपालगन्ज विमानस्थलको अनुगमनमा आएका मन्त्री पौडेलसँग पर्यटन व्यवसायीले अधिकभन्दा अधिक पर्यटक नेपाल भित्र्याउन नेपालगञ्ज र नयाँदिल्ली हवाई मार्गबाट जोडिन अपररिहार्य भएको बताएका हुन्।
Read full story at source (nepalnews.com)