'साउदीमा महिलाले गाडी चलाएको देख्दा सपना जस्तो लाग्छ'
setopati.com · Fri Jul 24 00:21:28 GMT 2026
काखमा सानी छोरी, नयाँ देश र अपरिचित समाज।
सन् २००४ मा साउदी अरब पुग्दा यासमिन बेगम सैयदको ध्यान आफ्नै परिवारमा थियो। समयसँगै उनले साउदीमा महिलाको जीवनमा आएको गहिरो परिवर्तनलाई आफ्नै आँखाले देख्ने अवसर पाइन्।
Read full story at source (setopati.com)