सन्दुक रुइतको तिलगंगा अस्पतालले बाढीपीडितलाई दियो १ करोड एक लाख
himalpress.com · Sun Aug 30 01:22:35 GMT 2026

काठमाडौँ- गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीपीडितका लागि सन्दुक रुइत नेतृत्वको नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानले एक करोड एक लाख आर्थिक सहयोग गर्ने भएको छ।
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि तिलगङ्गा आँखा प्रतिष्ठानले उक्त रकम सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
Read full story at source (himalpress.com)