सोनम वाङचुकले मन्त्रीको उपस्थितिमा तोडे अनशन
himalpress.com · Fri Jul 24 00:30:57 GMT 2026

नयाँदिल्ली- सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि आमरण अनशन तोडेका छन्।
उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै केन्द्रीय मन्त्री जे.पी. नड्डा, जितेन्द्र सिंह तथा लेहलद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेको जानकारी दिएका हुन्।
Read full story at source (himalpress.com)