देशैभर मनसुनी प्रभाव कायम, पाँच प्रदेशमा वर्षा जारी, केही स्थानमा भारी वर्षाको सम्भावना
hamrakura.com · Fri Jul 24 00:00:00 GMT 2026
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ ।
अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा पनि फाटफुट वर्षा भएको छ ।
Read full story at source (hamrakura.com)