इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
ratopati.com · Fri Jul 24 00:45:15 GMT 2026

सिंगापुर । इन्डोनेसियाको एक अदालतले सिंगापुरमा बच्चा तस्करी गर्ने एक गिरोहका १९ जना सदस्यलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ। तर, यो फैसलासँगै तस्करी गरी सिंगापुर पुर्याइएका बालबालिकाहरूको भविष्यलाई लिएर नयाँ बहस र अन्योल सिर्जना भएको बीबीसीको समाचारमा उल्लेख छ ।
अदालतको फैसला अनुसार उक्त गिरोहले कम्तीमा ३४ जना बच्चाहरूको अवैध कारोबार गरेको थियो । जसमध्ये कम्तीमा १२ जनालाई सिंगापुर पठाएर धर्मपुत्र/पुत्रीका रूपमा बिक्री गरिएको खुलेको छ।
Read full story at source (ratopati.com)