आज ३ संसदीय समितिको बैठक बस्दै
barnanmedia.com · Fri Jul 24 00:37:48 GMT 2026

काठमाडौं । संघीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
Read full story at source (barnanmedia.com)