दुर्गममा पनि उच्च गतिको इन्टरनेट
barnanmedia.com · Fri Jul 24 00:36:51 GMT 2026

नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच पु¥याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेँसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरिजाब्दीलगायतका अति दुर्गमस्थानमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)