मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
setopati.com · Fri Jul 24 00:57:12 GMT 2026

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।
Read full story at source (setopati.com)