चराहरूको मधुर स्वरको रहस्य खुल्यो: संसारभरका चराको गीतमा पाइयो ८ आधारभूत 'ध्वनि'
lokaantar.com

वैज्ञानिकहरूले चराहरूको स्वरमा हुने आश्चर्यजनक विविधताको मुख्य आधार पत्ता लगाएका छन्। फ्रान्सका अनुसन्धानकर्ताहरूले गरेको एक विस्तृत अध्ययन अनुसार, संसारभरका चराहरूले गाउने गीतहरू मुख्यतया आठवटा आधारभूत ध्वनिहरू मिलेर बनेका हुन्छन्, जसलाई वैज्ञानिकहरूले "मोटिफ" नाम दिएका छन्।
के हुन् ती ८ 'मोटिफ'?
Read full story at source (lokaantar.com)