प्रदेशमा सरकार सहकार्यमा छलफल गर्दै एमाले र नेकपा, ४ एमाले र ३ नेकपाले लिने सहमती
kendrabindu.com · Fri Jul 24 01:09:11 GMT 2026

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रदेश सरकार मिलेर गठन गर्ने समझदारी गरेका छन्। नेपाली कांग्रेस र एमालेसँगको गठबन्धन टुटेपछि प्रदेश सरकारमा नेकपाको प्रवेश हुन लागेको हो।
यसका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर छलफल भइरहेको नेताहरू बताउँछन्। एमालेबाट वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल तथा नेकपाबाट वर्षमान पुन र प्रमेश हमाल पनि छलफलमा छन्।
Read full story at source (kendrabindu.com)