यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ajakoartha.com · Sun Aug 30 01:27:00 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको मूल्य अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३१ पैसा र बिक्री दर १५२ रुपैयाँ ९१ पैसा कायम भएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १७७ रुपैयाँ ३० पैसा र बिक्री दर १७७ रुपैयाँ ९९ पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०६ रुपैयाँ ८८ पैसा र बिक्री दर २०७ रुपैयाँ ६९ पैसा रहेको छ।
Read full story at source (ajakoartha.com)