रसुवा, नुवाकोट र धादिङमा तत्काल ठूलो बाढीको जोखिम छैन- बाढी पूर्वानुमान महाशाखा
lokaantar.com

रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार बिहान जारी गरेको अद्यावधिक सूचनाअनुसार नुवाकोटमा बाढी केही बढेको छ तर ठूलो जोखिम भने छैन ।
Read full story at source (lokaantar.com)