नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने
nepalnews.com · Fri Jul 24 01:11:04 GMT 2026

काठमाडौँ। नेपालमा अब भारतीय रूपैयाँ (भारू) २०० र ५०० दरका नोट चल्ने भएको छ।
नेपाल राष्ट्र बैंकले (बिहीबार) सूचना जारी गर्दै नेपाली वा भारतीय नागरिकले यी दरका नोटहरू प्रतिव्यक्ति २५ हजार रूपैयाँसम्म ल्याउन–लैजान पाइने व्यवस्था गरेको हो।
Read full story at source (nepalnews.com)