अमेरिकाले लगायो चीन–भारत–पाकिस्तान सहित ६० व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क
onlinekhabar.com · Fri Jul 24 01:10:06 GMT 2026
८ साउन, काठमाडौं । अमेरिकाले जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै करिब ६० वटा प्रमुख व्यापारिक साझेदार देशमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ ।
१० प्रतिशतदेखि १२.५ प्रतिशतसम्मका यी शुल्क बेलायत, चीन, भारत, पाकिस्तान, क्यानडा, जापान, युरोपेली संघ लगायत अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरूमा लागू हुनेछन् ।
Read full story at source (onlinekhabar.com)