बाढीबाट उद्धार गरिएकाहरूको यी १४ अस्पतालमा हुँदैछ उपचार (सूचीसहित)
bishowkhabar.com · Sun Aug 30 01:25:54 GMT 2026

काठमाडौं– रसुवाको बाढीबाट खोज तथा उद्धार गरिएका घाइतेहरूको विभिन्न १४ वटा अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार रसुवा, नुवाकोट, काठमाडौँ र ललितपुरका विभिन्न अस्पतालमा उनीहरूको् उपचार भइरहेको हो ।
Read full story at source (bishowkhabar.com)