अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
lokaantar.com

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द गरेको छ।
सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो।
Read full story at source (lokaantar.com)