इतिहासको असल पक्षको अनुसरण गर्नसके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छः राष्ट्रपति पौडेल
deshsanchar.com · Fri Jul 24 14:38:50 GMT 2026

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकिएको बताएका छन्।
Read full story at source (deshsanchar.com)