फिफाद्वारा एन्फामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न क्लबहरूको आग्रह
deshsanchar.com · Fri Jul 24 17:13:51 GMT 2026
काठमाडौं- विश्व फुटबलकाे सर्वाेच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनप्रति नेपालका विभिन्न फुटबल क्लबहरूले गम्भीर चिन्ता व्यक्त गर्दै यथाशीघ्र निलम्बन फुकुवा गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
Read full story at source (deshsanchar.com)