इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
ratopati.com · Fri Jul 24 01:39:09 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ‘झन् ठुलो सैन्य आक्रमण’ गर्ने विषयमा आफू निर्णयको नजिक पुगेको बताएका छन् । ट्रम्पले इरानले ‘अहिलेसम्म पर्याप्त पीडा भोगेको छैन’ भन्दै आवश्यक परे व्यापक सैन्य कारबाही पुनः सुरु गर्न सकिने चेतावनी दिएका हुन् ।
यसको जवाफमा इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणलाई ‘अविवेकी’को संज्ञा दिँदै यस्तो कदमले ट्रम्पले अझ ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इरानले अमेरिकी आक्रमण जारी रहे अझ शक्तिशाली प्रतिकारात्मक हमला गर्ने अडान दोहोर्याएको छ ।
Read full story at source (ratopati.com)