भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
ratopati.com · Sun Jun 28 12:07:10 GMT 2026

काठमाडौँ। नेकपा एमाले र नेकपाका शीर्ष नेताहरूले भदौ २४ पछि मुलुकमा प्रतिगामी चलखेल बढेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउन सहकार्य हुँदै पार्टी एकतासम्म पुग्नुपर्ने बताएका छन् ।
आइतबार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा भएको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दुई पार्टीका शीर्ष नेताले यस्तो बताएका हुन् । उनीहरुले विगतका कमी कमजोरीमाथि आत्मसमिक्षा गर्न तयार रहेको समेत बताए।
Read full story at source (ratopati.com)