वामपन्थी एकता/सहकार्य : प्रचण्ड हतारमा, नाडी छाम्दै ओली
nepalviews.com · Sun Jun 28 12:08:25 GMT 2026

काठमाडौं । २०७७ मा सर्वोच्च अलदालतको आदेशले तत्कालीन नेकपाको अस्तित्व समाप्त भएसँगै अलगअलग भएका शीर्ष कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा उभिएपछि राजनीतिक तरंग आएको छ ।
एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको तत्कालीन नेकपामा आन्तरिक विवाद चरमोत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले साे एकता नै अवैध ठहर गरिदिएयता पूर्व प्रधानमन्त्रीहरू, केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिएका थिएनन् । यस ६ वर्षको अवधिमा ओली र प्रचण्ड एउटै मञ्चमा भए पनि माधव नेपालका साथ ओलीले कहिल्यै मञ्च शेयर गरेनन् ।
Read full story at source (nepalviews.com)