युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
nepalnews.com · Fri Jul 24 02:11:18 GMT 2026

काठमाडौँ। युक्रेनका पूर्व रक्षामन्त्रीको बर्खास्तीले एक साता लामो विरोध प्रदर्शन निम्त्याएपछि बिहीबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनलाई नयाँ जिम्मेवारी प्रस्ताव गरेका छन्। तरउनले अर्को जिम्मेवारी सम्हाल्न अस्वीकार गरेका छन्।
लोकप्रिय सुधारवादी नेता मिखाइलो फेडोरोभले आफू पुरानै पद (रक्षामन्त्री) मा मात्र फर्कन तयार रहेको बताएका छन्। उनले उक्त पदबाट आफूले ‘भ्रष्टाचार’ विरुद्ध लड्न, ‘झूटको संस्कृति’ निर्मूल गर्न र ‘सेनाको रूपान्तरण’ को काम पूरा गर्न सक्ने बताएका छन्।
Read full story at source (nepalnews.com)