प्रहरी इन्स्पेक्टरको माग संख्या थप
nepalnews.com · Fri Jul 24 02:20:20 GMT 2026

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताबाट पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग सङ्ख्या बढाएको छ।
यसअघि प्रकाशित विज्ञापनमा ८ सिट थपिएसँगै अब कुल २९ जना इन्स्पेक्टर खुला प्रतिस्पर्धाबाट भर्ना गरिने भएको हो ।
Read full story at source (nepalnews.com)