बाजुराका १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा
onlinekhabar.com · Fri Jul 24 02:17:37 GMT 2026

८ साउन, बाजुरा । बाजुराका ९ वटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
भिरालो र कमजोर भू-बनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण सिंगो जिल्ला विपद्को उच्च जोखिममा परेको हो ।
Read full story at source (onlinekhabar.com)