इरान र हुथीलाई ‘ठुलो सैन्य दण्ड’को चेतावनी
kendrabindu.com · Fri Jul 24 02:26:25 GMT 2026
काठमाडौं । यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमा गरेको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरान र हुथी दुवैलाई ‘ठुलो सैन्य दण्ड’ दिने चेतावनी दिएका छन्।
राष्ट्रपति ट्रम्पको यो चेतावनी तेहरान समर्थित हुथीहरूले रेड सीमा तेल ट्यांकरमा मिसाइल र ड्रोन आक्रमण गरेपछि आएको हो। उनीहरूले साउदी अरबविरुद्ध नाकाबन्दी लगाएको दाबी गरेका छन्।
Read full story at source (kendrabindu.com)