सिद्धार्थ बैंकका ग्राहकलाई बर पीपल रिसोर्टमा १५% सम्मको छुट
clickmandu.com · Fri Jul 24 02:26:17 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक र बर पीपल रिसोर्ट बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार लेकसाइड पोखरास्थित बर पीपल रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशत छुट तथा नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
Read full story at source (clickmandu.com)