यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
khabarhub.com · Fri Jul 24 02:38:52 GMT 2026

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, मसला, सागसब्जी तथा माछालगायत विभिन्न कृषिउपजको दैनिक थोक मूल्य निर्धारण गरेको हो।
Read full story at source (khabarhub.com)