पेपर चुहावट प्रकरणले दबाबमा मोदी, २४ घण्टामा तीन पटक सार्वजनिक सम्बोधन
canadanepal.com · Fri Jul 24 02:39:00 GMT 2026
काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर चुहावटको घटनालाई लिएर कडा सजायको व्यवस्था गर्ने कानून लागू गरिने घोषणा गरेका छन्। बिहीबार मध्यरातमा आफ्नो एक्स ह्यान्डलमार्फत भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्रिपरिषद् बैठकले यससम्बन्धी मस्यौदामाथि छलफल गरेर कडा निर्णय लिने र अनुमोदन भएपछि अर्को हप्ता संसदमा प्रस्तुत गरी छिटो पारित गर्ने प्रयास गरिने उनले बताए।
Read full story at source (canadanepal.com)