काठमाडौं उपत्यकामा शंकास्पद गतिविधि गरेको आरोपमा २४ घण्टामा ११५ जना पक्राउ
onlinekhabar.com · Fri Jul 24 02:55:17 GMT 2026

८ साउन, काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सबैभन्दा धेरै काठमाडौंबाट १०८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरबाट ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read full story at source (onlinekhabar.com)