अर्जुनधाराका अव्यवस्थित बसोबासीको हातमा चार दशकपछि लालपुर्जा
baahrakhari.com · Fri Jul 24 02:53:25 GMT 2026

भद्रपुर (झापा) । ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका ७२ वर्षीय जहरमान लिम्बूको एउटै सपना थियो– आफ्नै स्वामित्वमा एक टुक्रा जमिन ।
आफूले उपयोग गरेको भूमिको लालपुर्जा नहुँदा जहरमानको मनमा पनि वर्षौँदेखि एउटै चिन्ता थियो— कुन दिन सरकारले उठिबास लगाउँछ ।
Read full story at source (baahrakhari.com)