मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
nepalnews.com · Fri Jul 24 03:11:24 GMT 2026

जनकपुरधाम। मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ। यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो।
मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशकोे तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो।
Read full story at source (nepalnews.com)