राष्ट्रपति ट्रम्पद्वारा चीन, भारतसहित ६० देशमाथि १० देखि १२.५ प्रतिशतसम्म कर लगाउने घोषणा
nagariknews.nagariknetwork.com · Fri Jul 24 03:09:54 GMT 2026

अमेरिकी सर्वोच्च अदालतमा हार ब्यहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अस्थायी करको समय शुक्रबार सकिन लागेसँगै अमेरिकाले दर्जनौं व्यापारिक साझेदारहरूमाथि नयाँ दोहोरो अंकको कर लगाउने तयारी गरेका छन्।
अब अमेरिकाले जबरजस्ती श्रमद्वारा उत्पादित सामानहरूमा पर्याप्त प्रतिबन्ध नलगाएको आरोप लगाउँदै अमेरिकी आयातको ९९ प्रतिशत ओगटेका ६० व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा १० देखि १२.५ प्रतिशतसम्म कर लगाउन लागेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)