बोधिचित्तको सिजनसँगै काभ्रेमा दोहोरिन्छ चोरी, झगडा र बगैंचा विवाद
onlinekhabar.com · Fri Jul 24 03:15:07 GMT 2026

८ साउन, काभ्रेपलाञ्चोक । राम्रो आम्दानी दिने नगदे बालीका रूपमा स्थापित हुँदै गएको बोधिचित्त (बुद्धचित्त) को दाना टिप्ने सिजन सुरु भएको छ । तर, काभ्रेपलाञ्चोकमा भने हरेक वर्ष जस्तै यस वर्ष पनि बोधिचित्त चोरी, विवाद र झगडाका घटना भएका छन् ।
यो बोधिचित्तसँग जोडिएका दर्जन बढी घटना भइसकेका छन् । दानाको मूल्य उच्च भएकाले बगैंचा धनी र व्यापारीबीच हुने विवाद, व्यापारी–व्यापारीबीच हुने विवाद र बगैंचा धनीहरूको विवादले सुरक्षा चुनौतीसमेत थपिएको छ ।
Read full story at source (onlinekhabar.com)