वर्षा-पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
nepallive.com · Fri Jul 24 03:13:14 GMT 2026
काठमाडौँ– अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीले आज बिहान ६:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो ।
Read full story at source (nepallive.com)