युक्रेन: रक्षामन्त्रीबाट हटाइएका फेडोरोभलाई नयाँ जिम्मेवारीको प्रस्ताव, तर गरे अस्वीकार
barnanmedia.com · Fri Jul 24 03:27:55 GMT 2026

मिखाइलो फेडोरोभलाई रक्षामन्त्री पदबाट हटाइएकामा साता लामो विरोध प्रदर्शन भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनलाई नयाँ जिम्मेवारी लिन प्रस्ताव गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीले बिहीबार पूर्वरक्षामन्त्री फेडोरोभलाई नयाँ जिम्मेवारी लिन आग्रह गरेका हुन्। तर उनले अस्वीकार गरेका छन्।
Read full story at source (barnanmedia.com)