प्रविधिमैत्री चुनाव, खर्च कम– विदेशमा रहेका नेपालीले पनि मतदान गर्न सक्ने
baahrakhari.com · Fri Jul 24 03:36:47 GMT 2026

काठमाडौं । निर्वाचन आयोगका निम्ति प्रस्तावित आयुक्त डा. राजीव सुब्बाले प्रविधिमैत्री चुनाव गराएर निर्वाचन खर्च निकै कम गर्न सकिने कार्ययोजना अघि सारेका छन् ।
उनी प्रस्तावित निर्वाचन आयुक्त हुन् । डा. सुब्बा प्रविधि विज्ञ हुन् ।
Read full story at source (baahrakhari.com)