चितवनमा शव खोजी तथा व्यवस्थापन जारी
gorkhapatraonline.com · Sun Aug 30 01:41:44 GMT 2026

रसुवा बाढीमा परी मृत्यु भएकाहरूको शव खोजी तथा परीक्षणपछि जमिनमुनि व्यवस्थापन गर्ने कार्य जारी छ । जिल्लास्थित सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित रूपमा शव खोजी तथा व्यवस्थापनमा खटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार मध्यरातसम्म चितवनमा २५९ जनाको शव फेला परेको छ ।
Read full story at source (gorkhapatraonline.com)