भोटेकोशीमा बाढी आएको सूचना, उद्धारकर्ताहरू सतर्क रहन आग्रह
himalpress.com · Sun Aug 30 01:40:25 GMT 2026

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा बहाव बढेको छ। भर्खरै बाढी पूर्वानुमान महाशाखाले जनाएअनुसार नदीमा बहाव बढेको हो। महाशाखाले भनेको छ,‘नदीमा बहाव बढेको छ। सतर्क रहनुहोला।’
Read full story at source (himalpress.com)