सम्पत्ति शुद्धीकरणविरुद्ध विभाग सक्रिय, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी
tourismface.com · Fri Jul 24 03:44:28 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सात वटा मुद्दा अदालतमा दायर गर्दै १ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ।
विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार विभिन्न आर्थिक अपराधसँग सम्बन्धित मुद्दामा १२१ जनाविरुद्ध अभियोजन गरिएको छ। ती मुद्दामा प्रतिवादीहरूसँग १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बराबरको बिगो असुलउपर गर्न माग गरिएको छ।
Read full story at source (tourismface.com)