शिशुको डायपरमा ब्राउन सुगर, तीन जना पक्राउ
barnanmedia.com · Fri Jul 24 03:39:19 GMT 2026

झापामा लागुऔषध कारोबारीहरूले प्रहरीलाई छल्न नयाँ–नयाँ तरिका अपनाउने गरेका छन्। कहिले जुत्ताको तलुवा, कहिले सवारीसाधनको गोप्य भाग, कहिले कपडाको सिलाइभित्र त कहिले खाद्यान्नका प्याकेटमा लुकाएर लागुऔषध ओसारपसार हुने गरेको छ।
तर यसपटक झापाको भद्रपुरमा प्रहरीले फेला पारेको घटना निकै गम्भीर र स्तब्ध बनाउने खालको रहेको छ। लागुऔषध ब्राउन सुगर कुनै झोला वा सवारीसाधनको गोप्य भागमा नभई दुई महिनाको शिशुले लगाएको डायपरभित्र लुकाइएको अवस्थामा फेला परेको हो।
Read full story at source (barnanmedia.com)