अमेरिकाद्वारा भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा नियन्त्रण
baahrakhari.com · Sun Aug 30 01:43:00 GMT 2026

काठमाडौं । अमेरिकाले भेनेजुएलाको ६५ अर्ब ब्यारेलभन्दा बढी तेल भण्डारमा नियन्त्रण कायम गर्न एक सम्झौता गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार, यो काम भेनेजुएलामा कार्यरत एक निजी कम्पनीसँग मिलेर गरिनेछ । यस साझेदारीबाट उत्पादन हुने तेलमा अमेरिकाले ५५ प्रतिशत हिस्सा पाउनेछ । तर, उक्त निजी कम्पनीको नाम भने अझै सार्वजनिक गरिएको छैन ।
Read full story at source (baahrakhari.com)