गोविन्दाको भवन भनेर चिनिने राधेराधेको १७ तले महल : वास्तविकता के हो?
kalakarmi.com · Fri Jul 24 04:07:10 GMT 2026

भक्तपुर- बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन छ । कोही भक्तपुरतर्फ हतारिँदै छन्, कोही काठमाडौं फर्किरहेका छन् । सडक किनारका चिया पसल खुलिसकेका छन् । यात्रुहरू बसको प्रतीक्षामा छन् । वरपरको चहलपहलले चोकलाई जीवन्त बनाइरहेको छ ।
तर, यही कोलाहल र क्रंक्रिटहरुको बीचमा एउटा संरचना भने वर्षौंदेखि मौन उभिएको छ । निर्माणकै क्रममा रोकिएको उक्त संरचना अर्थात १७ तले विशाल भवन दिनप्रतिदिन खण्डहर बन्दै गएको छ । दशक अघिदेखि निर्माण रोकिएको भवनको वास्तविकता भने अझै रहस्यमै छ ।
Read full story at source (kalakarmi.com)