मध्यपूर्व युद्धले २६ हजार भारतीय उडान ठप्प
bishowkhabar.com · Fri Jul 24 04:14:59 GMT 2026

काठमाडौं– अमेरिका–इरानबीचको जारी द्वन्द्वले देशको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गरेको भारतको संघीय सरकारले बिहीबार जानकारी गराएको छ ।
सरकारका अनुसार युद्ध सुरू भएदेखि जुलाई २० तारिखसम्म करिब २६ हजार उडानहरू प्रभावित भएका छन् ।
Read full story at source (bishowkhabar.com)