सविनाले गलत बाटो रोज्ने अवस्था बनेको असार ९ को त्यो रात...
baahrakhari.com · Fri Jul 24 04:14:44 GMT 2026

काठामडौं । ललितपुर गोदावरी बसपार्कबाट पाइलट शाखातर्फ जाने बाटोतर्फ, फुल्चोकी खोलाको निकारमा एक महिलाको शव फेला पर्यो असार ११ गते ।
खोलाको किनारामै रहेको सल्लाको रुखमा झुन्डिएको अवस्थामा स्थानीयले महिलाको शव देखेका थिए । महिलाले गुलाबी रंगको पछ्योरी घाटीमा पासो लगाएकी थिइन् ।
Read full story at source (baahrakhari.com)